सेनाको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाण्डु – मध्य पूर्वी पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका जिल्लाहरूमा रहेका विभिन्न सञ्चारमाध्यमहरूमा आबद्ध २७ सञ्चारकर्मीहरूको सहभागितामा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सोमबार श्री मध्य पूर्वी पृतना हेडक्वार्टर बर्दिवासमा सुरु भएको छ । कार्यक्रमको शुभारम्भ गर्दै मध्य पूर्वी पृतनाका पृतनापति उपरथी कृष्ण बहादुर जिसीले सहभागी सञ्चारकर्मीहरूलाई स्वागत गर्नुका साथै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे । ५ दिनसम्म…