काठमाडौँ प्रहरी प्रमुखको निर्देशन : आर्थिक लोभलालसबाट टाढा रहेर अनुसन्धान गर्नुस् !

काठमाडौँ– काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले आफू मातहतका प्रहरी कार्यालयमा रहेका मुद्दाको अनुसन्धान गर्ने प्रहरीलाई आर्थिक लोभमा नपरी काम गर्न निर्देशन दिएका छन् । काठमाडौँका सम्पूर्ण प्रहरी कार्यालयका मुद्दा शाखा तथा उजुरी छानबिन शाखामा काम गर्ने १ सय १५ जना प्रहरीलाई शनिबार आर्थिक लोभलालसबाट टाढा रहेर अपराध अनुसन्धान गर्न निर्देशन दिएका हुन् । उनले…