सशस्त्रमा अाइजी प्रकरण : देउवालार्इ खुसि पार्न एआइजी खनालले दिए नेविसघंका अध्यक्षलार्इ सशस्त्रकाे चालक

काठमाडौँ–  सशस्त्र प्रहरी बलमा अाइजी प्रकरण सतहमा अाएकाे छ । सशस्त्र प्रहरी बलका एआइजी शैलेन्द्र खनालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालार्इ खुसि पार्न उनले नेविसंघका अध्यक्षलार्इ सशस्त्रका सवारी चालक उपलब्ध  गराएकाे खुल्ल अाएकाे हाे । एअार्इजी खनाले कांग्रेसको भातृसङगठन नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरको गाडी चलाउन सशस्त्र प्रहरीका सवारी चालक विष्णु शिवाकोटीलाई खटाएका छन् । सभापति देउवाका…