सशस्त्र प्रहरीमा जागिर लगाइदिन्छु भन्दै झुक्याएर ठगी गर्ने नक्कली प्रहरी पक्राउ

काठमाडौं– आफू सशस्त्र प्रहरी बलको असई भएको भन्दै झुक्याएर ठगी गर्ने एक युवती काठमाडौंमा पक्राउ परेकी छिन्। बालाजुकी कोपिला बोहारालाई प्रहरीले पक्राउ गरेको हो। उनले आफू सशस्त्र प्रहरी वलको प्रहरी सहायक निरीक्षक भएको भन्दै रकम असुल्ने गरेकी थिइन् । प्रलोभनमा पार्न उनले शसस्त्र प्रहरीको पोशाक लगाएको फोटो पनि देखाउने गरेकी थिइन् । उनीलाई महानगरीय प्रहरी…