अनुसन्धानका लागि पाँच दिनको म्याद

 काठमाडौं – राजधानीको गौशालाबाट बुधबार राति पक्राउ परेका गुन्डा नाइके गणेश लामाको अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले बिहीबार पाँच दिनको म्याद दिएको छ । ६ राउन्ड गोली र पेस्तोलसहित पक्राउ परेका लामालाई बुधबार राति पशुपति भिजनबाट पक्राउ गरी महानगरी प्रहरी वृत्त गौशालामा राखिएको थियो । परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले कांग्रेस नेतासमेत…