काठमाडौँ –भारतिय सेनाका डेपुटी चिफ अफ स्टाफ लेफिटनेण्ट जनरल सर्वणकुमार पट्याल गोप्य रुपमा नेपालको भ्रमणमा काठमाडौं अार्इपुगेका छन् । नेपालमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनेको दुई साता नबित्दै भारतिय सेनाका तीन तारे जनरलको गोप्य भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनि आईतबार दिउसो काठमाडौं अवतरण गरेको उच्च स्रोतको दाबी छ । पट्याल…