रक्षामन्त्रीसँगको भेटमा अमेरिकी राजदूतले यसरी गरिन शान्ति सेनाको सराहना

काठमाडौं– रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपालका लागि अमेरिकी राजदूत एलाइना बी टेपलिजले भेटवार्ता गरेकी छन्। रक्षा मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिकाबीचको परस्पर सम्बन्ध र सहयोगका बारेमा छलफल भएको थियो। भेटमा मन्त्री पोखरेलले नेपालको बृहत्तर विकासका लागि अमेरिकासँग आपसी सहयोग र सम्बन्ध थप विकास एवं बिस्तार गर्न चाहेको बताएको रक्षामन्त्रालयले जनाएको छ। भेटमा राजदूत टेपलिजले नेपालको राजनीतिक परिवर्तनको…