फरार सूचीमा रहेका डिमेलाई दिल्लीबाट पक्राउ गरी नेपाल ल्याइयो

काठमाडाैँ - फरार सूचीमा रहेका एक युवकलाई प्रहरीले भारतको दिल्लीबाट पक्राउ गरी नेपाल ल्याएको छ । नेपाल प्रहरीको इन्टरपोल शाखाले लोडु डिमेलाई सोमबार बिहान एयर इन्डियाको फ्लाइटबाट नेपाल ल्याइएको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले बताए । डिमेलाई अवैध रुपमा वन्यजन्तुको छाला ओसारपसार तथा बिक्रीवितरण मुद्दामा पुनराबेदन अदालत पाटनले २०७१ फागुन १२ गते पाँच बर्ष कैद…