काठमाण्डु – प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी प्रहरी कर्मचारीहरूले आफूलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्नुपर्ने बताएका छन् । हालै सरूवा भई आ–आफ्नो कार्यक्षेत्रमा खटिएर जान लागेका प्रहरी नायव उपरीक्षकहरू र प्रहरी निरीक्षकहरूलाई आईतबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्यसफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक थापाले कार्यसम्पादनमा…