काठमाण्डु – शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सि.सं.३२ कमाण्ड तथा स्टाफ तालिमको शुभारम्भ भएको छ । तालिमको शुभारम्भ गर्दै बलाधिकृत रथी निर्मल कुमार थापाले तालिमले तालिमरत अधिकृतहरूलाई अन्तराष्ट्रिय, क्षेत्रीय एवं आन्तरिक सुरक्षा चुनौतीको विश्लेषण गरी फर्मेसन तथा युनिट तहमा व्यावहारिक योजना बनाएर कार्यान्वयन गर्न सक्षम बनाउने बताए । उनले तालिममा सहभागी स्वदेशी तथा विदेशी…