काठमाण्डु– ठमेलमा प्रहरी कुटेको आरोपमा पक्राउ परेका अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ । जोशी सहितको समूहले गत माघ २४ गते राति ठमेलमा ड्युटी खटिएका प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्टलाई कुटपिट गरेको थियो । बिहीबार साँझ बानेश्वरबाट पक्राउ परेका जोशीविरुद्ध…