दोस्रो टी२०मा अष्ट्रेलियासँग पाकिस्तान १३ रनले पराजित

काठमाण्डु-दोस्रो टी२० क्रिकेटमा पाकिस्तान अष्ट्रेलियासँग १३ रनले पराजित भएको छ । यो जितसँगै अष्ट्रेलियाले ३ खेलको शृङ्खलामा २–० को अग्रता लिएको छ । सिड्नीमा भएको खेलमा अष्ट्रेलियाले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । कङ्गारु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर पाकिस्तानलाई १४८ रनको लक्ष्य दियो । अष्ट्रेलियाका लागि म्याथ्यु शर्टले सर्वाधिक ३२ रन…