काठमाण्डु-आइसीसी यु-१९ महिला टि–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज चौथो खेल थाइल्याण्डसँग खेल्दैछ । नेपाल र थाइल्याण्डको खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ । युनाइटेड अरब इमिरेट्स (युएई) मा बुधबारदेखि सुरु भएको प्रतियोगितामा तीन खेल खेलिसकेको नेपालले दुई जित र एक हारको सामना गरेको छ । नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले हराएको…