म्याग्दी – विजयादशमीको अवसर पारेर म्याग्दीको बेनी नगरपालिका–२ मा आयोजित दोस्रो रिभरसाइड सेभेन ए साइड खुला फूटबल प्रतियोगिताको उपाधि वान्टेड समूहले जितेको छ । रिभरसाइड बगरफाँट युवा क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनलमा वान्टेडको ‘ए’ समूहले वान्टेड ‘बी’ समूहलाई १–२ गोल प्रहार गर्दै उपाधि जितेको छ । एउटै क्लबका २ टीमबीचको खेलसँगै वान्टेड समूहले पहिलो र…