महिला फूटबल फाइनलमा बंगलादेशविरुद्ध खेल्दैछन् यी नेपाली खेलाडी

काठमाण्डु – साफ महिला च्याम्पियनशिपको फाइनलमा बंगलादेशविरुद्ध खेल्ने नेपाली टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ । टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बंगलादेश विरुद्धको फाइनलका लागि सुरुवाती ११ सार्वजनिक गरेका छन् । भारत विरुद्धको खेलबाट नेपाली टोलीमा एक खेलाडी परिवर्तन भएका छन् । नेपाली टोलीको फरवार्ड रेखा पौडेलको स्थानमा सरु लिम्बु आएकी छन् । महिला फूटबल…