बेलबारी गोल्डकप फूटबलको उद्घाटन खेलमा झापा विजयी

बेलबारी – मोरङमा शुक्रबारदेखि सुरु भएको सातौं बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फूटबलको उद्घाटन खेलमा झापा–११ फूटबल क्लब विजयी भएको छ । बेलबारी–११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा भएको खेलमा झापा–११ ले भारतको कञ्चनजंघा फूटबल क्लब सिलिगुडीलाई ५–१ गोलअन्तरले पराजित गरेको हो । खेलको नवौं मिनेटमा भारतको सिलिगुडीले गोल गरेको थियो । उसका लागि प्रनेश…