काठमाण्डु-एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी हुने भएको छ । दशरथ रंगशालामा आयोजना ट्रफीमा १७ देशको भाग लिनेछन् । एसिया रग्बीको ठूलो आयोजना तेस्रोपल्ट नेपालमा हुन लागेको हो । एसिया रग्बी सिरिज २०२५ को छनोट माध्यमसमेत रहेको यस प्रतिस्पर्धामा पुरुषतर्फ १४ र महिलामा आठ राष्ट्रले भाग लिने छन्…