नेपाल एएफसी यू-२० एसियन कप-२०२५ छनोटबाट बाहिरियो

काठमाण्डु – नेपाल ‘एएफसी यू–२० एसियन कप–२०२५ क्वालिफायर’ बाट बाहिरिएको छ । शुक्रबार खेलिएको चौथो खेलमा नेपाली टोली बहराइनसँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको हो । बहराइनले नेपाललाई ४–० गोलले हरायो । जारी छनोट प्रतियोगितामा नेपालले चारमध्ये एक खेलमा जित र तीन खेलमा हारको नतिजा निकाल्यो । नेपाली टोली आफ्नो पहिलो खेलमा कम्बोडियासँग ४–१ गोलले पराजित…