दोस्रो टी–२०मा इंग्ल्यान्डद्वारा अस्ट्रेलिया पराजित

काठमाण्डु-इंग्ल्यान्डले अस्ट्रेलियाविरुद्धको दोस्रो टी–२० प्रतिस्पर्धामा ३ विकेटको जित हात पारेको छ । गए राति कार्डिफको घरेलु क्रिकेट मैदानमा भएको खेलमा इंग्ल्यान्डले १९४ रनको लक्ष्य ७ विकेटको क्षतिमा १ ओभर बाँकी रहँदा पुरा गरेको हो । इंग्ल्यान्डका लागि लियाम लिभिङस्टोनले ४७ बलमा ८७ रन प्रहार गरे । अस्ट्रेलियाका अलराउण्डर मयाथ्यु सर्टले ३ ओभरमा २२ रन खर्चेर…