एन्फा महिला लिगमा आजदेखि दोस्रो चरणको खेल हुँदै

काठमाण्डु-एन्फा महिला लिग फुटबलमा आज दोस्रो चरणको खेल शुरु हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी प्रयोगितामा दोस्रो चरण अन्तर्गत आज दुई खेल हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा बागमती युथ क्लब र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यस्तै अपराह्न सवा ४ बजे हुने अर्को खेलमा…