स्पानिस ला लिगा आज देखि सुरु,पहिलो खेलमा एथ्लेटिक र गेटा भिड्ने

काठमाण्डु–स्पानिस ला लिगाको ९४ औं सिजन आज देखि सुरु हुँदैछ । सिजनको पहिलो खेल एथ्लेटिक क्लबको मैदान सान माम्स बारियामा एथ्लेटिक विल्वाओ र गेटाफेबीच हुनेछ । उक्त खेल नेपाली समय अनुसार राति १०:४५ बजे सुरु हुनेछ । २० टोली सहभागी लिगमा साविक विजेता रियल मड्रिडलाई बार्सिलोना र छिमेकी एट्लेटिको मड्रिडले चुनौती दिनेछ । लेगानेस, भाल्लाडोलिड…