क्यान अध्यक्ष चन्दले परराष्ट्रमन्त्री श्रेष्ठलाई भेटेर भने – सन्दीपको भिसाका लागि पहल गरिदिनुस्

काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान)ले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई क्रिकेटर सन्दीप लामिछानेको भिसा प्रक्रियाका लागि पहल गरिदिन आग्रह गरेको छ । सोमबार क्यान अध्यक्ष चतुर बहादुर चन्दसहितका पदाधिकारी र लामिछानेसहितको टोलीले परराष्ट्रमन्त्री श्रेष्ठसँग भेटेर भिसाको प्रक्रियाका लागि पहल गरिदिन आग्रह गरेको हो । आईसीसी टी–२० विश्वकप आउन एक साता बाँकी छ । सन्दीपलाई…