काठमाण्डु- टी-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल १०६ रनमा अलआउट भएको छ । नेपाली समय अनुसार मंगलबार राति भएको खेलमा टस हारि नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङमा उत्रिएको नेपाल १०६ रनमा अलआउट भएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । उनले ३७ बलमा ५ चौका हिर्काए । खेलमा खराब सुरुवात गरेको…