एनपीएल– २ : लुम्बिनीले सुदूरपश्चिमलाई दियो १४४ रनको लक्ष्य

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल)–२ अन्तर्गतको १३ औं खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई १४४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटीङ गरेको लुम्बिनीले निर्धारित १९.४ ओभरमा १० विकेट गुमाएर १४३ रन बनाएको हो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३६ रन, दिलिप नाथले ३१ रन जोडे भने डी आर्सी शर्टले…