यी चार खेलाडीलाई नेपालले राख्यो बेन्चमा

काठमाण्डु- नेपालले पहिलो टी २० अभ्यास खेलमा आयरल्यान्ड एविरुद्ध टस गरेर पहिला बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्यान्डका कप्तान निल रकले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आजको खेलमा प्रतिश जि.सी, विवेक यादव, अनिल कुमार साह र आकाश चन्दलाई बेन्चमा राखेको छ । नेपालको प्लेइङ ११ः रोहित…