टी–२० क्रिकेट : श्रीलंकाद्वारा नेदरल्यान्ड्स समक्ष २०२ रनको लक्ष्य

काठमाण्डु-आईसिसी टी-२० विश्वकप क्रिकेटमा श्रीलंकाले नेदरल्यान्ड्स समक्ष २०२ रनको लक्ष्य प्रस्तुत गरेको छ । डेरेन सामी नेशनल क्रिकेट स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिंग गर्न मैदान उत्रेको श्रीलंकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर २०१ रन बनायो । यो रन स्कोर जारी सिजनकै सबैभन्दा उच्च हो । श्रीलंकाका लागि कुशल मेन्ड्सि र चरिथ अशालांकाले समान…