काठमाण्डु-वेस्टइन्डिज र अमेरिकामा जारी टी-२० विश्वकप क्रिकेटको सुपर-८को समीकरण रोचक मोडमा पुगेको छ । यसका साथै विश्वकप पनि रोमाञ्चक बन्दै गएको छ । सुपर-८मा पुग्न केही बलिया राष्ट्रहरू चुकेका छन् भने केही एशोसिएट देशले स्थान पक्का गरेका छन् । शनिबार बिहानसम्म खेलिएका ३१ खेल पछि ६ वटा टीम सुपर-८मा स्थान बनाइसकेका छन् । सुपर-८मा पुग्न…