नेपालले हङकङविरुद्ध बलिङ गर्ने

काठमाण्डु- त्रिकोणात्मक श्रृङ्खलामा टस जितेर नेपालले हङकङलाई ब्याटिङको निम्तो दिएको छ। खेल हङकङको मिसन रोड ग्राउण्डमा बिहान सवा ११ बजेदेखि सुरू भएकाे हाे । नेपालले सोमबार पवुवा न्युगिनीसँग दोस्रो खेल खेल्नेछ। मंगलबार श्रृङ्खलाको फाइनल खेल हुनेछ। आईसीसी टी-२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङको भ्रमण गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको…