एसीसी महिला प्रिमियर कपः नेपालले मलेसियालाई दियो ११६ रनको लक्ष्य

काठमाण्डु - एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपाल र आयोजक मलेसियाबीच खेल जारी छ। मलेसियाको वायोमास ओभलमा नेपालले जितका लागि मलेसियालाई ११६ रनको लक्ष्य दिएको छ। ६ विकेट गुमाएर ११५ रन बनाउने क्रममा डोली भट्ट २५, कप्तान इन्दु वर्मा २९ , रूविना क्षेत्रीले २०, कविता कुँवर २३, सीता रानामगर ६ र कविता जोशीले…