नेपालले जित्याे मलेसियाविरुद्धको सिरिज

काठमाण्डु - घरेलु टोली मलेसियालाई हराउँदै नेपालले पाँच खेलको टी-ट्वान्टी महिला सिरिजमा जित हात पारेको छ ।नेपालले पाँच खेलको महिला टि२० आई सिरिज ३-२ ले जितेको हो । घरेलु टोली मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १९ दशमलब २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको…