क्रिकेट संघको नेतृत्वमा पुनः चन्द, को–को भए पदाधिकारी र सदस्य ? (नामावलीसहित)

काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान) को नेतृत्वमा पुनः चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएर नयाँ टीम बनेको छ । संघको नयाँ नेतृत्वका लागि सचिव र १० केन्द्रीय सदस्यमा निर्वाचन भएको छ भने अन्य पद निर्विरोध भएका छन् सचिव पदमा प्रतिस्पर्धी प्रशान्तविक्रम मल्ललाई ११ मतले हराउँदै पारस खड्का विजयी भएका छन् । यसअघि उपाध्यक्षमा रोशन सिंह…