काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय साधारणसभा असोजको पहिलो हप्ता काठमाण्डुमा हुने भएको छ । नयाँ नेतृत्व चयनका लागि केन्द्रीय साधारणसभा असोज ५ र ६ गते हुने जनाइएको छ । साधारणसभा नयाँ बानेश्वरमा हुनेछ । साधारण सभाले नेपाली क्रिकेट संघको नयाँ केन्द्रीय नेतृत्व चयन गर्नेछ । साधारण सभामा क्यानको आर्थिक वर्ष २०७९/८० को…