अनेरास्ववियु आरआरले फुटसल प्रतियोगिता गर्दै,विजेतालाई १ लाखभन्दा बढी नगदसहिद ट्रफि पनी!

काठमाण्डु- अनेरास्ववियु आरआर क्याम्पस कमिटिले पुरुष फुटसल प्रतियोगिता आयोजना गर्ने भएकाे छ । आज आरआर क्याम्पसको पत्रकारीता हलमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले अन्तर क्याम्पस स्तरिय खुल्ला पुरुष फुटसल प्रतियोगिता हुने जानकारी दिएको हो । फनपार्कको कोटमा असोज ८ देखि १० सम्म फुटसल प्रतियोगिता सँचालन हुने अनेरास्ववियु आरआरको अध्यक्ष लोकेश खड्काले बताएका छन् । प्रतियोगितामा सहभागी…