काठमाण्डु- एसिया कप अन्र्तगत भारत र पाकिस्तानबीचको खेलमा वर्षा बाधक बनेपछि ‘रिजर्भ डे’ मा धकेलिएको छ। आइतबार श्रीलंकामा भएको खेलमा भारतले २४.१ ओभरमा १४७ रन बनाएपछि बर्षा भएको थियो। वर्षा नरोकिए पछि खेल ‘रिजर्भ डे’ मा लगिएको हो । ‘रिजर्भ डे’ को खेल सोमबार दिउँसो नेपाली समय अनुसार ३ः १५ बजे २४.१ ओभरबाटै खेलाईनेछ ।…