काठमाण्डु – एसिया कप क्रिकेटमा भारतविरुद्ध खेलिरहेको नेपालले २२औं ओभरमा १०० रन पूरा गरेको छ । नेपालले ३ विकेटको क्षतिमा २२औं ओभरमा १०० रन पूरा गरेको छ ।