कुवतेसँगको खेल रद्द भएसँगै ओमान एसिसी इमर्जिङ कपमा छनोट

काठमाण्डु- एसिसी प्रिमियर कपमा वर्षाको कारण तेस्रो स्थानको लागि कुवतेसँगको खेल रद्द भएसँगै ओमान आगामी जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि छनोट भएको छ । वर्षाका कारण दोस्रो इनिङ खेल्न नसकेपछि ओमान ओडीआई सिडिङका कारण इमर्जिङ टाइम्स एसिया कपमा पुगेको हो । जितको लागि १ सय ३१ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमानले…