काठमाण्डु - नेपालले युएईसँग तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार टियु क्रिकेट मैदानमा हुने युएईसँगको सिरिजको घोषणा गरेको छ। खेल कीर्तिपुरस्थित टीयू मैदानमा हुनेछ। नेपालले आगामी नोभेम्बरमा युएईसँग सिरिज खेल्ने भएको हो। क्यानले खेल तालिका समेत सार्वजनिक गरेको छ। पहिलो एकदिवसीय नोभेम्बर १४ मा हुनेछ। यस्तै…