एजेन्सी - अष्ट्रेलियालाई हराउंदै अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारमा जारी विश्वकप फुटवलअन्र्तगत शनिबार राती भएको खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २- १ को गोल अन्तरले हराएको हो । अर्जेन्टिनाको खेलाडी लियोनेल मेस्सीले खेलको ३५ औं मिनेटमा गोल गरेर अग्रता दिएका थिए । त्यसैगरी खेलको ५८ औं मिनेटमा जुलियन अल्भारेजले अर्को गोल गरेर अर्जेन्टिनालाई जिततिर लगेका…