काठमाण्डु - कतारमा जारी फिफा विश्वकप फूटबल २०२२ अन्तर्गत समूह ‘ए’बाट नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा प्रवेश गरेका छन् । मंगलवार राति भएको समूहको तेस्रो तथा अन्तिम निर्णायक खेलमा नेदरल्यान्ड्सले आयोजक कतार तथा सेनेगलले इक्वेइडरलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेका हुन् । नेदरल्यान्डस समूह ‘ए’को विजेता र सेनेगल उपविजेताका रूपमा अन्तिम १६…