सन्दीप र मोन्टीविनै राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान

काठमाण्डु- नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान गरेको छ । आईसीसी विश्वकप छनोटका लागि अन्तिम तयारी गर्न रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोली मंगलबार राति दक्षिण अफ्रीका प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । राष्ट्रिय टोलीमा प्रभावशाली स्पिनर सन्दीप लामिछालाई भने समावेश गरिएको छैन । आफूमाथि लगाइएको बलात्कार मुद्दाको फैसला नभएका कारण…