हङकङविरूद्ध नेपालको उत्कृष्ट सुरूवात

काठमाण्डु -  त्रिदेशीय टी-२० सिरिजको खेलमा हङकङविरुद्ध बलिङमा नेपालले उत्कृष्ट सुरुआत गरेको छ । मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा टस जितेर फिल्डिङमा आएको नेपालले चार ओभरको समाप्तिमा हङकङका चार ब्याटरलाई आउट गरेको छ । पहिलो ओभर लिएर आएका करण केसीले पहिलो बलमै विकेट लिएका थिए।अहिलेसम्म उनले तीन विकेट लिइसकेका छन् भने सोमपाल कामीले एक विकेट लिएका…