काठमाण्डु- नेपालको एकदिवसीय अन्तराष्ट्रिय वरीयतामा सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बुधबार सार्वजनिक गरेको नयाँ ओडिआई वरियतामा नेपालले एक स्थान सुधार १५ औं स्थानमा उक्लिएको छ । यस अघि नेपाल १६ औं स्थानमा रहेको थियो । ओमानलाई पछि पार्दै नेपाल १५ औं स्थानमा उक्लिएको हो । भारत वरीयताको शीर्ष स्थानमा रहँदा अष्ट्रेलिया दोस्रो,…