काठमाण्डु- एसिसी प्रिमियर कपको फाइनलमा नेपाल र यूएईबीचको खेल वर्षाका कारण फेरि रोकिएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो । यसअघि पनि १६ ओभरमा नेपाल र यूएईबीचको खेल पानि परेपछि रोकिएको थियो। यदि आज वर्षाका कारण खेल हुन हुन नसके बाँकी…