काठमाण्डु- आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा यूएईले नेपाललाई बलियो लक्ष्य दिएको छ । त्रिभुवन विश्वबिद्यालय किर्तिपुरको खेल मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले ५० ओभरमा ५ विकेट गुमाउँदै ३१० रन बनाएको छ । यूएईका लागि भृत्य अरविन्द र कप्तान मोहम्मद वासिम र आसिफ खानले उत्कृष्ट प्रदर्शन गरे । अबिन्द्रले १३८ बलमा…