विश्वकप फुटबल: जापानमाथि जर्मनीको अग्रता

काठमाण्डु- विश्वकप फुटबलको पहिलो खेलमा जापानमाथि जर्मनीले अग्रता लिएको छ । जर्मनीका लागि खेलको ३३ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएको हो ।