भारतले दियो इंग्ल्याण्डलाई १६९ रनको लक्ष्य

एजेन्सी- टी-२० विश्वकपको दोस्रो सेमिफाइनल भारत र इंग्ल्याण्डबीचको खेल एडिलेड मैदानमा जारी छ । इंग्ल्याण्डले टस जितेर पहिले बलिङ गरेको थियो । भारतले १६९ रनको लक्ष्य दिएको छ । शीर्ष क्रमका ब्याट्सम्यानमा विराट कोहलीले मात्रै प्रदर्शन गरे । उनले ५० रन बनाए । हार्दिकसँग ६१ रनको साझेदारी भयो। हार्दिकले पनि उत्कृष्ट अर्धशतक प्रहार गरे ।…