काठमाण्डु – अस्ट्रेलियाले शुक्रबार घरेलु टोली श्रीलंकाविरुद्धको पहिलो टेस्टमा १० विकेटको जित निकालेको छ ।जितसँगै अस्ट्रेलियाले दुई टेस्ट खेलको शृंखलामा १-० को अग्रता लिएको छ । दोस्रो टेस्ट ८ जुलाईमा सुरु हुनेछ । पहिलो टेस्टको तेस्रो दिन घरेलु टोलीको दोस्रो इनिङ ११३ रनमा सीमित भएपछि अस्ट्रेलियाले जितका लागि मात्र १० रनको लक्ष्य पाएको थियो ।…