युएईले नेपाललाई दियो १९३ रनको लक्ष्य

काठमाण्डु- चारदेशीय सम्मिलित टि–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध जितका लागि १९३ रनको लक्ष्य पाएको छ । ओमानमा मस्कटस्थित अल अमारतको ओमान क्रिकेट एकेडेमी मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ रोजेका थिए । त्यसपछि ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १९२ रन बनाएको हो । यूएईका चिराग…