काठमाण्डु - चार देशीय टी-२० क्रिकेट शृंखलाको पाँचौ खेलमा आयोजक ओमानले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ७ विकेटले पराजित गरेको छ । अल अमेरात क्रिकेट मैदानमा १६५ रनको लक्ष्य ओमानले ३ विकेट गुमाएर १९ ओभर तीन बलमा पुरा गर्यो । ओमानको जितमा कश्यप प्रजापतिले सर्वाधिक ६९ जोडे । यस्तै, शोएब खानले ३४ रनको योगदान गरे । यूएईका…