टि-२० विश्वकपयुएईविरुद्ध नेपाल टस जितेर फिल्डिङमा

काठमाण्डु - आइसिसी वुमन्स टि-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले युएईविरुद्ध टस जितेको छ । आइतबार दुबईमा नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी छन् । आज नेपाल र यूएई दुबै टोली खेल जित्दै ग्लोबल छनोटमा स्थान बनाउन चाहन्छन् । निर्णायक खेलको विजेता शीर्ष स्थानमा रहँदै आगामी वर्ष हुने टि…